रवि लामिछाने भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

lalbigul.com

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भेट्न आज बुधबार नख्खु  कारागार जाँदै छन्।

आज बुधबार साँझ ६ बजे नख्खु कारागार  जान लागेको माओवादी केन्द्र जनाएको छ ।

सहकारी ठगी प्रकरणमा लामिछाने पुर्वापक्षका लागि नख्खु कारागारमा छन्। उनी यसअघि रूपन्देही कारागारमा थिए। गत शनिबार नख्खु ल्याइएका हुन्।

प्रतिक्रिया